मतदानको चाजो-पाजो

आश्विन २ गते हुन लागेको निर्वाचनका लागी मतपत्र लगायतको समाग्रि तयारी गर्दै कर्मचारीहरु । प्रदेश नम्बर २ को ८ जिल्लाका १ सय ३६ स्थानीय तहमा हुने चुनावको लागि ३ हजार ५ सय ७८ मतदान केन्द्रमा झण्डै ३१ हजार कर्मचारी खटिने आयोगले जनाएको छ ।

#localelectionnepal #localelection2017 #birgunjphotoproject #nepalphotoproject #metropolitan #election #politics #parsa

Photo: Jiyalal Sah