PM Deuba

वीरगंज महानगरको चुनावका लागी नेपाली काग्रेसको घोषणा पत्र सार्वजनीक गर्दै प्रधानमन्त्रि शेरबहादुर देऊवा । तेस्रो चरण निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ मा असोज २ गते हुन लागेको स्थानीय निर्वाचनमा काग्रेस पार्टी बलियो देखेको छ । प्रत्येक पार्टीले मुख्य पार्टी काग्रेससँग प्रतिश्पर्धा गर्दैछ ।
#localelectionnepal #localelection2017 #birgunjphotoproject #nepalphotoproject #metropolitan #election #politics #parsa #PMDeuba #PMofNepal #

Photo: Jiyalal Sah