After Chhath

हिन्दुहरुको महानपर्व दिपावली र छठपर्वले महिनौँ सम्म माछा मासु खान छाडेकाहरु छठ सकेको भोलि पल्टबाटै गाऊँ घर छेऊछाउका नदी, पोखरीहरुमा माछा मार्न थालेका छन् । बारा जिल्लाको बारागढी गाऊँपालीका वडा नम्बर १ पिपराका स्थानीयहरु माछा मारेर घर फर्कदै गरेको दृश्य ।

#birgunjphotoproject #nepalphotoproject #evereydaybirgunj #everydayasia #everydaynepal #everydayeveryday #fishing #village #afterfestival #youthgroup

Photo: Jiyalal Sah